Sita-Ramesh Multiple Campus

बोलपत्र खुलाउने कार्य अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगन।

Campus Chief 2083-05-11

सम्बन्धित सरोकारवालाहरू सबैमा जानकारीका लागि। २०८३-०५-११ गते दिउँसो २ः०० बजे नै खोल्नुपर्ने बोलपत्र, सार्वजनिक खरिद अनुगमन कार्यालयको अर्को सूचना नआउन्जेल सम्मलाई स्थगन गरिएको छ।

Urgent