Events
वक्तृत्वकला प्रतियोगिता (Public Speaking Competition)
<p>सीतारामेश बहुम 2083-03-05 / In-charge : Students Quality Circle (SQC)सीतारामेश बहुमुखी क्याम्पसको विद्यार्थी गुणस्तर सर्कल (SQC) को आयोजनामा क्याम्पसका सम्पूर्ण इच्छुक विद्यार्थीहरूका लागि एउटा बृहत आन्तरिक वक्त्तृत्वकला प्रतियोगिता (Public Speaking Competition) आयोजना हुन गइरहेको ब्यहोरा सहर्ष जानकारी गराइन्छ। जसबारे विस्तृत विवरण आधिकारिक ब्यानर मा पनि हेर्न सक्नुहुनेछ।
📌 कार्यक्रमको विस्तृत विवरण:
-
🗣️ प्रतियोगिताको शीर्षक: "नेपालको वर्तमान शिक्षा प्रणाली"
-
📅 मिति: २०८३ असार ५ गते, शुक्रबार
-
⏰ समय: बिहान ठीक ७:०० बजे
-
📍 स्थान: क्याम्पसको सभाहल (Assembly Hall)
📝 नाम दर्ता प्रक्रिया: प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले आफ्ना कक्षा प्रतिनिधि (CR) वा सिधै कार्यक्रम संयोजक रोशन दहाल (सम्पर्क नम्बर: ९८६३७२७६९२) सँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।
आफ्नो आवाजलाई बुलन्द पार्नुहोस् र क्याम्पसको मञ्चमा आफ्नो प्रतिभा देखाउनुहोस्! हामी तपाईंको उत्कृष्ट प्रस्तुतिको पर्खाइमा छौँ। 💡🎓
नेपालको वर्तमान शिक्षा प्रणाली
Sita-Ramesh Multiple Campus